Khagendra Lamichhane

Writer / Actor / Director

Jay Bhole

बरिष्ठ निर्माता, निर्देशक एवं अभिनेता अशोक शर्माले निर्देशन गर्ने नयाँ सिनेमा ‘जय भोले’को छायांकन २०७४ फागुन १ गते शिवरात्रीदेखी भएको हो । पूर्वी नेपालका रमणीय थलो झापा र इलामका विभिन्न ठाँउहरुको दृश्य देख्न सकिने छ । आगामी दशैं फूलपातिमा सिनेमा रिलिज हुनेछ। ह्यूमरसहितको सोशल ड्रामा सिनेमाको बजेट १ करोड ६० लाख छ। दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेम कथावस्तु हो।

ब्यानर: एए ग्रुप अफ कम्पनिज, फ़िल्म वर्ल्ड प्रा. लि.
निर्माता: किरण शर्मा, कृति शर्मा, अंकित शर्मा
निर्देशक: अशोक शर्मा
कथा, पठकथा, संवाद: खगेन्द्र लामिछाने
छायांकन: पुरुषोत्तम प्रधान
संगीत: राजनराज शिवाकोटि, कल्याण सिंह
गायक / गायीका : राजनराज शिवाकोटि / मेलिना राइ
सम्पादक: राजु ढुंगाना
कोरियोग्राफर: बसन्त श्रेष्ठ
Publicity Design/ Social Media: ट्राईडेंट कंसेप्ट
Release Date: Dashain 2075

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll UpScroll Up